sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

प्रेमको रिट न्यायाधीश शर्माको इजलासमा पर्यो

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० ११:0८
प्रेमको रिट न्यायाधीश शर्माको इजलासमा पर्यो

काठमाडौं ।।

उपप्राध्यापक प्रेमबहादुर चलाउनेले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ ।
चलाउनेले आफूलाई आक्रमण गर्ने व्यक्तिहरुविरुद्ध मुद्दा नलाचउने निर्णय बदर गर्न माग गर्दै बुधबार सर्वोच्च अदालतमा दर्ता गरेका हुन् ।

  • न्यायाधीश मनोजकुमार शर्माको इजलासमा
  • चलाउनेको माग सर्वोच्च अदालतमा दर्ता

यसअघि चलाउनेमाथि भएको आक्रमणमा संलग्न नेविसंघ कार्यकर्ताको मुद्दा फिर्ता लिने निर्णय सरकारले गरेको थियो ।

सरकारको निर्णय महान्यायाधीवक्ता कार्यालय ‍हुँदै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई आक्रमणकारीहरु विरुद्धको मुद्दा फिर्ता लिन आइतबार निर्देशन दिइएको थियो । उक्त निर्देशन प्राप्त भएपछि मुद्दा फिर्ता लिन सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा फिर्ताको निवेदन पेस गरिसकेको छ ।

चलाउनेलाई ०७७ असोज २० गते योगेन्द्रबहादुर रावल, हरिप्रसाद आचार्य, रुपेश शाह, रविन कुमार लामा, सयुज श्रेष्ठ, दीपकराज ओझासहितले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । उक्त घटनापछि उनीहरुविरुद्ध जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो ।

उक्त मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा सरकारले मुद्दा फिर्ता गर्ने निर्णय गरेको हो । उक्त निर्णय बदर गर्न माग गर्दै चलाउनेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितलाई विपक्ष बनाएका छन् । उनले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत माग गरेका छन् ।

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० ११:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid