May 11, 2024 | शनिबार, बैशाख २९, २०८१
सुचनाहरु
स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई

बस्नेतले दिए बोर्ड सदस्यमा उमेद्वारी

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० ११:४९
बस्नेतले दिए बोर्ड सदस्यमा उमेद्वारी
  • जुलाई २२ र २३  मा अमेरिकाको एनआरएनएको निर्वाचन 
  • इटहरीका भोजराज बस्नेतको  बोर्ड सदस्यको पदमा उमेद्वारी

 

काठमाण्डौ ।। 

अमेरिकाको एनआरएनएको निर्वाचन यहि जुलाई २२ र २३  मा हुने घोषणा गरिएको छ। उक्त निर्वाचनमा बिराटनगरका भोजराज बस्नेतले बोर्ड सदस्यको पदमा उमेद्वारी दिएका हुन् । हाल उनि संयुक्त राष्ट्रिय संघ अमेरिकामा आफ्नो तिन सन्तान र श्रीमती संग केंटोकीमा  बसोबास गर्दै आएका  छन्। उनले आफ्नो पढाई महेन्द्र मोरङ कलेज, विराटनगर बाट  पूरा गरेका  थिए भने उनले आफ्नो बाल्यकाल आफ्नो घर  इटहरी मै बिताएका थिए ।  उनलाई  डाईभर्स भिसा( डि भी ) पास गरेपछि उनी अमेरिका गएका हुन ।

खुल्ला मन भएका उनि हाल उनि सामाजिक क्षेत्रको काममा निकै व्यस्त देखिन्छन। आफ्नो काम संगै समाजमा पनि केहि राम्रो गर्नु पर्छ भन्ने कुरामा बिश्वास राख्छन । उनले गरेका थुप्रै कामहरु उदाहरणीय छन् । कोहि पनि बिदेशी होस् या नेपाली  उनि दुख देख्नन सक्दैनन् । आफ्नो क्षमताले भ्याए सम्मको  सहयोग गर्छन ।

 

उनि आफ्नो भोटको अपिल र उमेद्वारीको घोसणा गर्दै फेसबुकमा लेख्छन: सल्लाहको सय शब्दले भन्दा अनुभवको एक ठक्करले मजबुत बनाईदिन्छ मान्छेलाई । जय होस ।।

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० ११:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट