sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

वरिष्ठ नेतामा गोपालमान र डा. शेखर कोइरालाको प्रतिस्पर्धा

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १४:१0
वरिष्ठ नेतामा गोपालमान र डा. शेखर कोइरालाको प्रतिस्पर्धा
  • नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीको वरिष्ठ नेतामा दाबी
  • श्रेष्ठले आफूलाई वरिष्ठ नेता बनाउन दबाव
  • डा. शेखर कोइराला पनि वरिष्ठमा उठ्ने सम्भावना 
     

काठमाडौं ।।

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीको वरिष्ठ नेतामा दाबी गरेका छन् । रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता तोकेका छैनन् । केन्द्रीय कार्यसमितिको बैठक अगाडि श्रेष्ठले आफूलाई वरिष्ठ नेता बनाउन दबाव बढाएका हुन्।


बैठकको अघिल्लो दिन आइतबार देउवाले बोलाएको परामर्श बैठकमा पनि नेताहरुले श्रेष्ठको विषय उठाएका थिए । ‘मभन्दा सिनियर अरु छैन । गिरिजाप्रसाद कोइराला सभापति भएको बेला उपसभापति र शेरबहादुर देउवा सभापति भएको बेला कार्यबाहक चलाएको हुँ’, श्रेष्ठले भने, ‘वरिष्ठ नेतामा मेरो स्वभाविक दाबी हो ।’

सभापति देउवाले अघिल्लो कार्याकालमै वरिष्ठ नेता बनाउने आश्वासन दिएपनि पूरा नभएको समेत उनको गुनासो छ । नेता श्रेष्ठले भने, ‘हिजो पनि साथीहरुले तत्काल तोक्नुस् भन्नुभएको हो, तर उहाँले केही दिन कुर्नुस् भन्नुभएको छ ।’

संस्थापन इतर समूहका नेताहरुले १४औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेर ४० प्रतिशत मत पाएका डा. शेखर कोइरालालाई वरिष्ठ नेता तोक्न मत राख्दै आएका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, साउन २, २०८० १४:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid