काठमाडौं ।।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै फार्मेसी नभएका अस्पतालहरुलाई एक महिनाभित्र फार्मेसी सञ्चालनमा ल्याउन निर्देशन दिएको छ ।हालसम्म आफ्नै स्वामित्वमा फार्मेसी नरहेका सबैखाले अस्पताललाई मन्त्रालयले पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।