June 18, 2024 | मङ्लबार, असार ४, २०८१
सुचनाहरु
गौरादह २ को वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज सुनको मूल्यमा नयाँ कीर्तिमान टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी गौरादहमा खुल्यो “दर्पण कला सँसार”…… गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड सुनको मुल्य अहिलेसम्मकै उच्च बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ आजको कार्यसूची स्रोत नखुलेको ६९ लाखसहित चारजना चिनियाँं नागरिक पक्राउ टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियासँग ओमान ३९ रनले पराजित सहकारी ठगि छानबिन संसदीय समितिको पहिलो बैठक शुरु विपद क्षेत्रको रिपोर्टिङमा जाने पत्रकार र स्वयंसेवकलाई तालिम दिइने सेयर बजारमा ५.५८ अंकको गिरावट

उपराष्ट्रपति निर्वाचन : किरियापुत्री सांसद प्रकाश बरालले गरे मतदान

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ १0:४५
उपराष्ट्रपति निर्वाचन : किरियापुत्री सांसद प्रकाश बरालले गरे मतदान

काठमाडौं

उपराष्ट्रपति चयनका लागि जारी मतदानमा किरियापुत्री सांसद प्रकाश बरालले मतदान गरेका छन‍्। आफ्ना बाबुको निधनमा किरियामा बसेका गण्डकी प्रदेश सभाका सांसद बराल उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि काठमाडौं आएका हुन्।
बरालका पिता लोकनाथको २६ फागुनमा निधन भएको थियो।

काजकिरियाकै पोसाकमा सांसद बराल बुद्ध एयरको जहाजमार्फत शुक्रबार बिहान काठमाडौं आएका हुन्। कास्की ३ (ख) बाट विजयी नेपाली कांग्रेसका सांसद बराल शु्क्रबार १० बजेदेखि ३ बजेसम्म हुने मतदान सकेर पोखरै फर्किनेछन्।

अहिले उपराष्ट्रपति चयनका लागि मतदान जारी छ नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान स्थल तोकिएको छ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ १0:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्