May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

मेयर हर्कमाथी दुर्व्यबहार

  • साझा परिवेश
  • मङ्लबार, भदौ ५, २०८० ११:३८
मेयर हर्कमाथी दुर्व्यबहार
  • मेयर हर्क साम्पाङमाथि दुर्व्यबहार
  • वृक्षारोपण गर्दा ठुलो विवाद
  • घर भत्काएर देखाउन हर्क साम्पाङलाई चुनौती

विराटनगर ।।

सर्दु जलधारा क्षेत्रमा पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङमाथि दुर्व्यबहार भएको छ। केही समयअघि सोही क्षेत्रमा वृक्षारोपण गर्दा ठुलो विवाद परेका जग्गा मालिक रोशन अधिकारी र रेजिना अधिकारीसँग फेरी विवाद हुँदा साम्पाङमाथि दुर्व्यबहार भएको हो।

अदालतको पूर्ण फैसला नाउन्जेल आफ्नो जग्गामा अरुले टेक्न पनि नपाउने अधिकारी परिवारको भनाइ छ भने आफुहरुको घर भत्काएर देखाउन हर्क साम्पाङलाई चुनौती पनि दिएका छन।

यसअघि जग्गालाई लिएर विवाद भएपछि अधिकारी परिवारले मुद्दा नै हालेको थियो। जहाँ उच्च अदालत विराटनगरले हर्क साम्पाङलाई सर्दु जलधारा क्षेत्रमा रहेको व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा पसेर वृक्षारोपण नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

  • साझा परिवेश
  • मङ्लबार, भदौ ५, २०८० ११:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।