sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शुल्कवृद्धिको बिरोधमा आमरण अनशन

  • साझा परिवेश
  • बिहिबार, भदौ ७, २०८० १६:२२
शुल्कवृद्धिको बिरोधमा आमरण अनशन
  • शुल्क बढाएको विरोधमा नेविसंघका नेता आमरण अनसनमा
  • शुल्कवृद्धि गरेर विद्यार्थीलाई विदेश जान बाध्य पारिएको विद्यार्थीहरुको भनाइ
  • नेविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनको विरोध

काठमाडौं ।।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक इन्जिनियरिङ (बीई) को शिक्षण शुल्क बढाएको विरोधमा नेविसंघका नेता आमरण अनसनमा बसेका छन् । पुल्चोक क्याम्पसमा दुई दिनदेखि इकाई सभापति शुलभ चापागाईंले आमरण अनशन बसिरहेका छन् । बीईको शिक्षण शुल्क ३ लाख १८ हजारबाट वढाएर ७ लाख ७७ हजार पुर्‍याइएको छ ।

अवैज्ञानिक र असान्दर्भिक शुल्क वृद्धि गरिएको भन्दै डीन कार्यालय अघि चापागाईँ आमरण अनशन बसेका छन् । शुल्क वृद्धिले इन्जिनियरिङ अध्ययनप्रतिको रुचि घट्ने विद्यार्थीहरुको तर्क छ । अध्ययनका लागि विदेशिने विद्यार्थीलाई आकर्षित गर्न शुल्क घटाउनु पर्नेमा उल्टै शुल्कवृद्धि गरेर विद्यार्थीलाई विदेश जान बाध्य पारिएको विद्यार्थीहरुको भनाइ छ ।

पुल्चोक क्याम्पसमा ४ वर्षअघि देखि सुरु गरिएको नयाँ संकाय केमिकल तथा एरोस्पेस इन्जिनियरिङको पढाइ शुल्क अनुसार गुणस्तरयुक्त नभएको नेविसंघले जनाएको छ । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पुल्चोक, थापाथली, पोखरा, धरान र चितवनमा आंगिक क्याम्पसहरु छन् । शुल्क वृद्धिको नेविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले विरोध गरेका छन् ।

  • साझा परिवेश
  • बिहिबार, भदौ ७, २०८० १६:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid