May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

नेपाली सेनाको अवस्था बुझ्न सैन्य टोली सुडान प्रस्थान

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १६:१३
नेपाली सेनाको अवस्था बुझ्न सैन्य टोली सुडान प्रस्थान

राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको अवस्था बुझ्न मध्य–पश्चिम पृतनाको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

पृतनापति उपरथी यामप्रसाद ढकालको नेतृत्वमा चार जनाको टोली आज बिहान सुडानतर्फ लागेको हो । कतार एयरवेजको उडान नम्बर क्यूआर–६५३ मा पौने १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको टोली दोहा हुँदै सुडानको जुबा गएको हो ।

टोलीले त्यहाँ तैनाथ शान्ति सेनाका विभिन्न युनिटहरुको निरीक्षण तथा नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ । उपरथी ढकालको टोली आगामी शुक्रबारसम्म त्यतै रहने जनाइएको छ ।

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १६:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।