sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

केहि फेसबुक पेज र अनलाइनलाई समिक्षाको उजुरी

  • साझा परिवेश
  • सोमवार, भदौ ११, २०८० १३:५२
केहि फेसबुक पेज र अनलाइनलाई समिक्षाको उजुरी
  • आफ्नो विषयमा झूट खबर सार्वजनिक गर्दै मानसिक यातना दिएको भन्दै उजुरी
  • केही फेसबुक पेज र अनलाइन विरुद्ध उजुरी दिइन्
  • वास्तविक कुरा नबुझी, झुटो कुरा पोष्ट गर्ने पेज विरुद्ध कानुनी कारबाहीको माग 

कास्की ।।

गायिका समिक्षा अधिकारीले आफ्नो विषयमा झूट खबर सार्वजनिक गर्दै मानसिक यातना दिएको भन्दै केही फेसबुक पेज र अनलाइन विरुद्ध उजुरी दिएकी छिन् । उनले, जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी हुन् ।

उनले लेखेकी छिन्-‘केही कागजपत्र मिलाउनुपर्ने भएका कारण अष्ट्रेलियाको भिसामा भएको ढिलाइको बिषयलाई लिएर सामाजिक संजालमा ‘मलाई अष्ट्रेलियाले ब्ल्याक लिष्टमा राखेको’ भनेर झुटो खबर फैलाएकोमा त्यसको प्रतिवादस्वरुप केहि संजालहरु किटान गरि जिल्ला प्रहरी कार्यलय, कास्कीमा उजुरी दिएको छु ।’

उनले, वास्तविक कुरा नबुझी आफ्नो सामाजिक सञ्जालमा प्रचारको लागि कसैको जिन्दगीसँग खेलवाड गर्नु जघन्य अपराध भएको आफ्नो बुझाई रहेको समेत स्पष्ट पारेकी छिन् । उनले, जिल्ला प्रहरी कार्यलयमा दिएको उजुरीमा विना तथ्य झुटो कुरा पोष्ट गर्ने पेज विरुद्ध कानुनी कारबाहीका लागि आग्रह समेत गरेकी छिन् । केही दिन अगाडि समिक्षालाई अष्ट्रेलियाले ब्ल्याक लिष्टमा राखेको भन्दै केही फेसबुक पेजले स्टाटस लेखेका थिए ।

  • साझा परिवेश
  • सोमवार, भदौ ११, २०८० १३:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid