April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

काठमाडौंमा गाइजात्रा कै लागि सवारी निषेध

  • साझा परिवेश
  • बिहिबार, भदौ १४, २०८० १५:३२
काठमाडौंमा गाइजात्रा कै लागि सवारी निषेध
  • आज र भोलि चाडपर्व लक्षित गरेर विभिन्न रुटमा सवारी निषेध
  • आवतजावत गर्न नसक्ने भएकोले वर्षेनी विभिन्न मार्गहरु निषेध गर्ने चलन 

काठमाडौं ।।

काठमाडौं महानगरपालिकाले आज र भोलि चाडपर्व लक्षित गरेर विभिन्न रुटमा सवारी निषेध गरेको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्वको गुपुन्ही (क्वाति पुन्ही) र सापारु (गाईजात्रा) को लागि दुई दिन महानगरका विभिन्न रुटमा सवारी निषेध गरेको महागरले जनाएको छ ।

काठमाडौंको जात्रा हुने मार्गहरुमा भीडभाड हुने र सवारी आवतजावत गर्न नसक्ने भएकोले वर्षेनी विभिन्न मार्गहरु निषेध गर्दै आएको छ ।

असन–केल टोल– इन्द्रचोक– मखन– हनुमाढोका दरबार परिसरे– मरु टोल चिकँमुगल

जैशिदेवल –ज्याबहाल –लगन चोक– गोफल– ब्रम्हटोल ह्युमत –जैशिदेवल

–कोहिटि– भिमसेनस्थान– मरु टोल–प्याफल – ढोकाटोल– मुकुमबही– यदखा –नरदेवी

– टेंगल–न्ह्योंखा–बाङ्गेमुढा– न्हैकन्तला– असन– कमलाछि भोताहिटि हुँदै असन

 

 

  • साझा परिवेश
  • बिहिबार, भदौ १४, २०८० १५:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।