November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

एसिया कप : भारतले टस जित्याे, श्रीलङ्काले पहिला बलिङ गर्ने

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १५:२६
एसिया कप : भारतले टस जित्याे, श्रीलङ्काले पहिला बलिङ गर्ने

काठमाण्डाै – एसिया कप क्रिकेटकाे ‘सुपर फाेर’ मा श्रीलङ्कासँगकाे खेलमा भारतले टस जितेकाे छ ।

काेलम्बाेमा टस जितेर भारतका कप्तान राेहित शर्माले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । भारतले याे खेलमा एक जना खेलाडी परिवर्तन गरेकाे छ । शार्दुल ठाकुरकाे ठाउँमा अक्षर पटेललाई टिममा राखिएकाे छ । श्रीलङ्काले भने टिममा कुनै परिवर्तन गरेकाे छैन ।

याे खेल जितेमा भारत फाइनलमा पुग्नेछ । हिजाे साेमवार राति भएकाे खेलमा भारतले पाकिस्तानलाई २ सय ३८ रनले हराएकाे थियाे ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १५:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्