sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बालसुधार गृहमा झडप

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १0:२२
बालसुधार गृहमा झडप

काठमाडौं । वीरगञ्जस्थित बाल सुधार गृहमा गएराती झडप भएको छ ।

बाल सुधार गृहमा रहेका बन्दीहरुबीच विवाद बढेपछि झडप भएको र झडपमा परी केही बन्दीहरु घाइते भएको पर्सा प्रहरीले जनाएको छ । सुधार गृहमा रहेका दुई समूहबीचको विवादले झडपको रुप लिएको हो ।

झडप नियन्त्रण गर्न प्रहरी परिचालन गरिएपछि बन्दीहरुले सुधार गृहमा ब्यापक तोडफोड गर्नुका साथै प्रहरीमाथि पनि ढुंगामुढा गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिने क्रममा तीन प्रहरी घाइते भएको र एक दर्जन जति बन्दीहरु पनि घाइते भएको प्रहरीले जनाएको छ । बाल सुधार गृहभित्र के कारणले विवाद उत्पन्न भएको हो भन्ने खुलिसकको छैन ।

भक्तपुरको बाल सुधार गृहबाट बीरगञ्ज सारिएका बन्दीहरुको समूहले नै त्यहाँ पनि तनाव सिर्जना गरेर पहिल्यैदेखि त्यहाँ रहेका बन्दीहरुमाथि आक्रमण गरेको बुझिएको छ । यही भदौ ४ गते भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा तोडफोड भएपछि त्यहाँ रहेका १८ जना बन्दीलाई वीरगञ्ज लगिएको थियो ।

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १0:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid