sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘मायावी’बाट फिल्म निर्माणमा राज

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १५:१८
‘मायावी’बाट फिल्म निर्माणमा राज

राज कटुवाल अब फिल्म निर्माणमा समेत अगाडि बढ्ने

 

अभिनेता राज कटुवाल अब फिल्म निर्माणमा समेत अगाडि बढ्ने भएका छन् । दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म ‘मायावी’बाट उनले निर्माताको परिचय थप्न लागेका हुन् । फिल्ममा उनको अभिनय भने रहने छैन । निर्देशक भट्टराई र राजबीच फिल्म निर्माणमा सहकार्य हुनेछ । राजले फिल्मको कथावस्तु एकदमै मन परेकाले निर्माताको रुपमा जोडिएको जानकारी गराए ।

फिल्म ‘लाल्टिन’बाट डेब्यू गरेका उनी सन् २०१७ मा आएको फिल्म ‘लीला’पछि अभिनयबाट टाढा छन् । यस वर्ष आफ्नै निर्माणमा बन्न लागेको फिल्म ‘राजा’बाट अभिनयमा कमब्याक गर्ने उनको तयारी छ । चलचित्र विकास बोर्डको सदस्यको रुपमा कार्यकाल विताइसकेका उनले आधा दर्जन बढी म्यूजिक भिडियोमा काम गरिसकेका छन्, जसमध्ये ‘मेसो मिलाएर’ गीत हिट भएको थियो ।

असोज २ गतेबाट छायांकनमा जान लागेको ‘मायावी’मा पल शाह, दीपिका प्रसाईं, सुशील सिटौला र मोडल समिम खानको मुख्य भूमिका रहनेछ । समिमले यही फिल्मबाट डेब्यू गर्न लागेका हुन् । फिल्ममा निर्देशक भट्टराई स्वयंको लेखन छ । क्रिएटिभ सिने आर्टसको ब्यानरमा निर्माण हुने फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ ।

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १५:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid