sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अरूण चौधरीलाई लामो अनुसन्धानपछि पक्राउ गरिएको होः सिआइबी

  • साझा परिवेश
  • शुक्रबार, माघ १९, २०८० १४:४५
अरूण चौधरीलाई लामो अनुसन्धानपछि पक्राउ गरिएको होः सिआइबी

बाँसवारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा ब्यापारी अरुण चौधरी पक्राउ प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मुख खोलेको छ।

बिहीबार चौधरी पक्राउ परेलगत्तै निजी क्षेत्रले पत्रकार सम्मेलन गर्दै ब्यापारीमाथि प्रहरीले धरपकड गरिएको बताउँदै विराेध जनाएको थियो।

शुक्रबार चौधरी प्रकरणकाबारेमा पत्रकार सम्मेलन गर्दै सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले ब्यापारीलाई त्यसै धरपकड नगरिएको प्रष्टिकरण दिए।

उनले तीन महिनाभन्दा लामो अनुसन्धान गरेपछि मात्र उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। ‘हामीले ब्यापारीलाई त्यसै पक्राउ गर्ने भन्ने हुँदैन। लामो अनुसन्धान गरेपछि मात्र पक्राउ गरेका हौँ’, प्रवक्ता अधिकारीले भने।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा चौधरीसहित उक्त कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजितनारायणसिंह थापा र आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुर पक्राउ परेका छन्।

उनीहरुलाई सिआइबीले बिहीबार नै जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको छ।

  • साझा परिवेश
  • शुक्रबार, माघ १९, २०८० १४:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid