sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जन्मजात बोल्न नसक्ने २३ वर्षीय सञ्जय भण्डारीले एकै परिवारका ३ सहित ४ जनाको हत्या किन गरे ?

  • साझा परिवेश
  • सोमवार, अशोज १, २०८० ११:४७
जन्मजात बोल्न नसक्ने २३ वर्षीय सञ्जय भण्डारीले एकै परिवारका ३ सहित ४ जनाको हत्या किन गरे ?

काठमाडौँ, असोज १ गते । काठमाडौँको तीनकुनेस्थित दिव्य सःमिल काठ गोदाममा शुक्रबार राति भएको सामूहिक हत्या घटनामा प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसे–९ का २३ वर्षीय सञ्जय भण्डारीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, प्रहरी नायब उपरीक्षक अङ्कुर जिसीसहितको प्रहरी टोलीले अनुसन्धानका क्रममा आरोपित भण्डारीलाई काँडाघारीस्थित वीरेन्द्र चोकबाट शनिबार पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठौरले पक्राउ परेका भण्डारी र मृतक नवीन राईबिच मोटरसाइकल दुर्घटनाको विषयमा गत वैशाखमा विवाद भएको थियो । मोटरसाइकलमा सवार राईले पैदलयात्री भण्डारीलाई सामान्य ठक्कर दिएपछि भएको विवादमा उल्टै कुटपिट गरेपछि भण्डारीले प्रतिशोधस्वरूप हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको राठौरले जानकारी दिनुभयो ।

  • साझा परिवेश
  • सोमवार, अशोज १, २०८० ११:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid