काठमाण्डौं ।
पुवेर्ली लोक गीत संगीतमा सक्रिय गायक सन्तोष योञ्जनको ’माछीमा काँडे नि हौ खुकुरी’ गीतको अडियो सार्वजनिक भएको छ । सन्तोष योञ्जनको शब्द संकलन तथा रुद्र श्रेष्ठको एरेन्ज गीतमा रहेको छ । हाक्पारे झयाउरे भाकाको पुर्वेली लोक गीत हाट बजार तथा पर्वमा गाउने प्रचलन पछिल्लो समयमा हराउदै गएको कारण त्यसलाई संरक्षण गर्न आफु लागेको गायक योञ्जनले बताए ।
’माछीमा काँडे नि हौ खुकुरी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।