May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो

एमाले नेताहरुलाई अन्तर्राष्ट्रिय विभागको निम्ता 

  • साझा परिवेश
  • मङ्लबार, भदौ १२, २०८० १७:0३
एमाले नेताहरुलाई अन्तर्राष्ट्रिय विभागको निम्ता 
  • एमालेका नेताहरु आगामी शनिबार चीन भ्रमणमा जाने 
  • एमाले नेताहरुलाई अन्तर्राष्ट्रिय विभागको निम्ता 
  • ग्वान्झाओ हुँदै बेइजिङ पुगेर  उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय  

काठमाडौं ।।

नेकपा एमालेका नेताहरु आगामी शनिबार चीन भ्रमणमा जाने भएका छन् । महासचिव शंकर पोखरेलको नेतृत्वमा एमाले नेताहरु १६ गते चीन जान लागेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्ड ५-७ असोजमा चीनको भ्रमण गर्ने तय भएको छ । त्यसअघि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागले एमाले नेताहरुलाई बोलाएको हो ।

ग्वान्झाओ हुँदै बेइजिङ पुग्ने एमाले नेताहरु उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ १२, २०८० १७:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।