May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ?

हातखुट्टा बाँधिएको अवस्थामा उखुबारीभित्र बालिका भेटिइन्

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० ११:४६
हातखुट्टा बाँधिएको अवस्थामा उखुबारीभित्र बालिका भेटिइन्
  • १ वर्षीया बालिका हातखुट्टा बाँधिएको अवस्थामा
  • नाबालिकाको प्रहरी र स्थानीयले उद्धार गरे
  • खेलौनासंगै भेटिइन् बालिका

कञ्चनपुर ।।

कञ्चनपुरको बेलौरीमा १ वर्षीया बालिका हातखुट्टा बाँधिएको अवस्थामा भेटिएकी छन्। बेलौरी नगरपालिका – ७ सिहपुरस्थित उखुबारीमा हातखुट्टा बाँधिएको अवस्थामा  फेला परेकी नाबालिकाको प्रहरी र स्थानीयले उद्धार गरेका छन्। स्थानीयका अनुसार  दुवै हात बाँधेको अवस्थामा बालिका भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो।

सडक छेउकै उखुबारीमा भेटिएकी बालिकासँगै खेलौना थियो। उद्धार गरेर प्रहरीले अहिले उनलाई उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य चौकी लगेको छ। बच्चा कसले किन छाडेको भन्ने विषयमा अहिलेसम्म केही नखुलेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैशीले बताए। उनका अनुसार बालिकाको अभिभावकको खोजी भइरहेको छ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० ११:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट