May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

विराटनगरमा स्ट्रीट फेस्टिबल दशैमा

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १0:१९
विराटनगरमा  स्ट्रीट फेस्टिबल दशैमा

विराटनगरमा स्ट्रीट फेस्टिबल आयोजना गरिने

विराटनगरमा दशैको अवसरमा स्ट्रीट फेस्टिबल आयोजना गरिने भएको छ । मञ्जिना मुभिज क्रिएसन र भाजू युवराज फाउण्डेसनले असोज २८ गतेदेखि कात्तिक ४ गतेसम्म दशैं स्ट्रीट फेस्टिबल आयोजना गर्ने भएको हो । विराटनगरको हिमालय रोडमा आयोजना हुने फेस्टिबलमा जातिय पहिचानसहितका परिकारहरु प्रदर्शनीमा राखिने आयोजक संस्था मन्जिना मुभिज क्रिएसनका सञ्चालक जतिन ताम्रकारले जानकारी दिए । फेस्टिवलमा नेवारी, मारवाडी, थारूलगायत विभिन्न जातका २५ वटा स्टल राखिने उनले बताए । फेस्टिबमा राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुति रहनेछ ।

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १0:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।