sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पुरानै शुल्कमा खुल्यो त्रिवि इन्जिनियरिङको भर्ना, भोलिदेखि ३ दिनसम्म फाराम भर्न सकिने

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० ११:३४
पुरानै शुल्कमा खुल्यो त्रिवि इन्जिनियरिङको भर्ना, भोलिदेखि ३ दिनसम्म फाराम भर्न सकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले यसअघि शुल्क वृद्धिका कारण स्थगित भर्ना प्रक्रिया सुरु गरेको छ । संस्थानले आइतवार एक सूचना प्रकाशित गर्दै पुरानै शुल्कमा बीई तथा बी आर्कमा स्नातक तहको भर्नाको प्रक्रिया पुनः सुरु गरिएको जानकारी दिएको हो ।

संस्थानका डीन शशीधरराम जोशीले हस्ताक्षर गरेको परीक्षा बोर्डको सूचनामा शैक्षिक सत्र २०८०/०८१ को स्नातक तहका विभिन्न कार्यक्रममा आङ्गिक तथा सम्बन्धन प्राप्त कलेजहरूमा भर्ना खुलाइएको उल्लेख छ ।

सूचना प्रविधिको आधारमा कम्प्युटर विधिबाट सञ्चालन गरिने प्रवेश परीक्षाको फाराम भोलि मङ्गलवार देखि तीन दिनसम्म भर्न सकिनेछ । उक्त थप गरिएको समयमा प्राप्त हुने आवेदन दिने समेतका विद्यार्थीका लागि यही २२ असोजदेखि प्रवेश परीक्षा सञ्चालन हुने जनाइएको छ ।

यसअघि फाराम भरिसकेका विद्यार्थीहरूले भने प्रवेश परीक्षाको फाराम पुनः भरिरहनु पर्ने छैन । आइतवार मात्रै संस्थान र विद्यार्थी सङ्गठनका प्रतिनिधिबीचको छलफलबाट बीई र बी आर्क विषयको भर्ना कार्यक्रम शुल्क बृद्धि नगरी पुरानै शुल्कमा नयाँ भर्ना गर्ने निर्णय भएको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० ११:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid