November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

आन्दोलनरत डाक्टरहरु नियमित काममा जान थाले

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १३:५४
आन्दोलनरत डाक्टरहरु नियमित काममा जान थाले
  • चिकित्सक स्वास्थ्यकर्मी आजदेखि नियमित काममा फर्किए
  • आइतबारको घटनामा कुटपिटमा संलग्न तीनमध्ये फरार एकजना पक्राउ
  • घटनामा संलग्न थप एकजना प्रहरीको नियन्त्रणमा आएनन्

काठमाडौं ।।

कुटपिटको घटनापछि आन्दोलनमा उत्रिएका काठमाडौं मेडिकल कलेजका चिकित्सक स्वास्थ्यकर्मी आजदेखि नियमित काममा फर्किएका छन् । केहीबेर दबाबमूलक प्रदर्शनपछि ओपीडी सेवामा फर्किने अस्पतालसँग सहमति भएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले बताए । आइतबारको घटनामा कुटपिटमा संलग्न तीनमध्ये फरार एकजनालाई पक्राउ गुर्नपर्ने माग राख्दै उनीहरु मंगलबार दिउँसोसम्म सडक आन्दोलनमा थिए । सिनामंगलस्थित केएमसी अस्पतालमा आइतबार दिउँसो नेफ्रोलोजीको ओपीडीमा कार्यरत इन्टर्न डाक्टर मनिष खड्कामाथि कुटपिट भएको थियो । कुटपिटमा संलग्न गुल्मीका २२ वर्षीय रुपक गौतम र गुल्मीकै ३४ वर्षीय सरोज गौतम गौशाला प्रहरीको नियन्त्रणमा छन् । घटनामा संलग्न थप एकजना फरार छन् ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १३:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्