May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ

सरकारको ढुकुटीमा १ खर्ब थपियो

  • साझा परिवेश
  • बुधबार, कार्तिक २९, २०८० १६:५७
सरकारको ढुकुटीमा १ खर्ब थपियो

काठमाडौं । सरकारको खातामा एक खर्ब बढेको छ । गत असारमा ७१ अर्ब ९८ करोड रहेकामा अहिले एक खर्ब थपिएर सरकारको खातामा एक खर्ब ७१ अर्ब रुपैयाँ रहेको देखिएको हो ।

सरकारलाई राजस्व प्राप्त भएपनि विकास निर्माणको भुक्तान गर्नुपर्ने रकम नगरेकाले खातामा पैसा बढेको देखिएको हो । ६ अर्ब रुपैयाँबराबरको निर्माण व्यवसायीको रकम भुक्तानी हुन बाँकी रहेको व्यवसायी बताउँछन् ।

यो वर्ष सरकारले १४ खर्ब २२ अर्ब राजस्व उठाउने लक्ष्य राखेकामा दुई खर्ब ७६ अर्ब अर्थात् लक्ष्यको १९.४४ प्रतिशत उठेको छ । जबकि गत वर्ष यहि समयमा दुई खर्ब ६० अर्ब अर्थात १८.५८ प्रतिशत रकम मात्रै उठेको थियो ।

सरकारले विकास निर्माण अघि नबढाउँदा र राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिमा आएको सहजताअनुसार बजार चलायमान गराउने प्रयास नगरेको व्यवसायी बताउँछन् । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.७ प्रतिशतले वृद्धि भई असोज मसान्तमा १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक २९, २०८० १६:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।