May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

हेलिकोप्टरबाट सुत्केरीको उद्धार गरियो

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० ११:५७
हेलिकोप्टरबाट सुत्केरीको उद्धार गरियो
  • राजकलालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरियो 
  • बिहीबार प्रादेशिक अस्पताल सुर्खेत लगिँदै
  • उनलाई हिजोदेखि बेथा लागेको र आजसम्म पनि सुत्केरी हुन नसकेपछि….

हुम्ला ।।

सुत्केरी बेथा लागेकी हुम्लाको अदानचुली गाउँपालिका -४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे) लाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी बिहीबार प्रादेशिक अस्पताल सुर्खेत लगिँदै । उनलाई हिजोदेखि बेथा लागेको र आजसम्म पनि सुत्केरी हुन नसकेपछि उद्धार गरी अस्पताल लगिएको हो ।

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० ११:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।