November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

भिनाजुको कुटाइबाट सालाको मृत्यु

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १२:४७
भिनाजुको कुटाइबाट सालाको मृत्यु

स्याङ्जा, असोज २२ गते । भीरकोट नगरपालिका–२ केगाँमा भिनाजुको कुटाईबाट घाइते सालाको मृत्यु भएको छ । ७२ वर्षीय भिनाजु ठग बहादुर विकको कुटाइले तीन महिना पहिला घाइते भएका बिरुवा ७ सपौदेका ४५ वर्षीय मनबहादुर विकको मृत्यु भएको हो ।

मनबहादुर लामो समयबाट भिनाजुको घरमा काम गरेर बस्दै आउनुभएको थियो । गत असार २२ गते मासु धेरै खाएको भन्दै भिनानुले काठको चिर्पटले टाउँ लगायतका ठाउँमा हान्दा मनबहादुर गम्भीर घाइते हनुभएको थियो ।

भिनाजुको कुटाइले घाइते सालाको आइतबार साझँ मृत्यु भएको प्रहरी नायब उपरीक्षक रबिन्द्र खनाले बताउनुभयो ।

सालालाई कुटपिट गर्ने भिनाजुलाई ज्यान उद्योग मुद्दामा जिल्ला अदालतले गत साउन २२ गते पुपक्षका लागि जिल्ला कारागार चलान गरेको खनालले बताउनुभयो ।

घाइते साला पश्चिामाञ्चल अस्पताल पोखरा उपचार पश्चात घर फर्के पनि घाउँमा किरा परेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १२:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्