April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

क्योङ्गी युनिभर्सिटी ओपनमा : खड्कालाई काश्य पदक

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १४:२३
क्योङ्गी युनिभर्सिटी ओपनमा : खड्कालाई काश्य पदक

काठमाडौं, असोज २२ गते । नेपालका भेटरान तेक्वान्दो खेलाडी अशोक खड्काले दोस्रो क्योङ्गी युनिभर्सिटी ओपन पुम्से तथा पारा पुम्से च्याम्पियनसीपमा काश्य पदक जित्नुभएको छ । दक्षिण कोरियामा भएको भर्चुअल प्रतियोगितामा अशोकले ४० वर्षमुनिको इभेन्टमा सफलता पाउनुभएको हो । सो इभेन्टमा फ्रान्सका खेलाडी पहिलो र अस्ट्रेलियाका खेलाडी दोस्रो हुनुभयो ।

अशोक पछिल्ला समयमा अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायकको रुपमा व्यस्त हुनुहुन्छ । दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय तेक्वान्दा प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका अशोकले पछिल्लो पटक खेलाडीको रुपमा सन् २०१७ र २०१८ मा अस्ट्रेलियन ओपनको पुम्सेमा स्वर्ण पदक जित्नुभएको थियो ।

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १४:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट