May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

सर्वर डाउनले एनओसी लिन समस्या पुनः आवेदन दिनुपर्ने

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० १३:३७
सर्वर डाउनले एनओसी लिन समस्या पुनः आवेदन दिनुपर्ने
  • आवेदन दिइसकेका विद्यार्थीहरुले पुनः निवेदन दिनुपर्ने
  • सर्वर डाउनले एनओसी जारी हुन सकेन 
  • २२ मंसिर गतेयताको डेटा भने रिकभर नभएको जानकारी 

काठमाडौं ।।

वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) का लागि मंसिर २२ गतेदेखि आवेदन दिएका विद्यार्थीहरुले पुनः निवेदन दिनुपर्ने भएको छ । वैदेशिक अध्ययन अनुमति पत्र शाखाको सर्वर बिहीबार साढे १० बजे डाउन भएको थियो । त्यही कारण चार दिनदेखि एनओसी जारी हुन सकेको थिएन ।

शाखाका प्रमुख शान्तिराम पौडेलका अनुसार अहिले पनि सर्भर रिकभरको काम भइरहेको छ । २२ मंसिरभन्दा अगाडि आवेदन दिएका विद्यार्थीहरुको ७५ प्रतिशत डेटा रिकभर भएको छ । त्यसैले उनीहरुलाई एनओसी दिन थालिएको छ ।तर २२ मंसिर गतेयताको डेटा भने रिकभर भएको छैन । यसका लागि प्रयास भइरहेको उनले बताए ।

 

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० १३:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट