May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

आजको राशिफल : २०८० असाेज २७ गते शनिबार || श्री पाथिभरा माता देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १९:४२
आजको राशिफल : २०८० असाेज २७ गते शनिबार || श्री पाथिभरा माता देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष–अचानक कमाई हुनेछ । पैसो कमाउने योग छ ।लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घरपरिवारबाट सुख शान्ती पाहिने छ ।

वृष–नसोचेको ठाउमा खर्च हुन सक्छ । व्यर्थको खर्चले मन पिरोल्ला । व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाउमा पैसा खर्च होला ।

मिथुन–आफन्त मिलनले सुख दिनेछ । प्रिय जन संग को भेटले मन प्रफुल्ल रहला । प्रिय जन संग को भेटले मन प्रफुल्ल रहला ।

कर्कट–पैसो कमाउने योग छ । बचत हुने प्रवल सम्भावना छ । बचत हुने प्रवल सम्भावना छ । नया कामका योजनाहरु बन्ने सम्भावना छ ।

सिंह–मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । नया कामका योजनाहरु बन्ने सम्भावना छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला ।

कन्या–वादविवादको सामना गर्नु पर्ला । आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ । वादविवादको सामना गर्नु पर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् ।

तुला–जागिरको काममा डर हुनेछ । मान सम्मान मिले पनि मनमा डर रहने छ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ ।

वृश्चिक–रमाइलो दिन छ । मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ ।

धनु–अप्रत्याशित लाभ हुनेछ । काममा मन प्रसस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला ।

मकर–अनावस्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ सावधान रहनु होला । पिडा दिनेहरु सक्रियछन् सावधान रहनु होला । स्वास्थ्यको विशेष ख्याल गर्नु होला ।

कुम्भ–धन आर्जनमा राम्रो दिन छ ।अन्नको काममा लाभ हुने दिन छ । अन्नको काममा लाभ हुने दिन छ । साथै कसैबाट समर्थन पाउने दिन छ ।

मीन–राम्रो कमाइका कारण सुख मिल्नेछ । आर्थिक क्षेत्रमा उन्नती हुनेछ । नसोचेको ठाउबाट धनलाभ भइ मन हर्षित हुने छ ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १९:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।