sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपाली चलचित्र ’दुई कदम’को टिजर सार्वजनिक

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १४:४३
नेपाली चलचित्र ’दुई कदम’को टिजर सार्वजनिक

काठमाडौं, असोज २८ ः नेपाली चलचित्र ’दुई कदम’को टिजर सार्वजनिक गरिएको छ। उदय सुब्बा द्वारा निर्देशित र समाजिक विषयबस्तुमा निर्मित सो चलचित्रको टिजर आज टिजर सार्वजनिक गरिएको हो।

दयाराम घिमिरेले कथा तथा पटकथा लेखेका हुन् । अजम्बरी फिल्म्स प्रालिको ब्यानरमा निर्माण गरिएको ‘दुई कदम’ निर्देशक उदय सुब्बा, ब्लेसन विक्रम राई , प्रेम सुब्बा,गौरव पहारी,सुनिल थापा,कविता आले , बुद्धि तामाङ, विमला लिम्बु , जिवन लिम्बु चन्दा दाहाल , अर्जुन गुरुङ लगायतको अभिनय रहेको छ। साथै नव कलाकारमा इयोन लिम्बु र सिमोन गिरीको नव प्रस्तु्तीमा अभिनय रहेको छ ।

चलचित्रका अगीतमा संगीतकार विकाश चौधरीले संगीत भरेका छन् ।मुस्ताङ, धरान र इलाम, तेह्रथुममा छायाँकन गरिएको छ । विक्रम डिसी को छायांकन,प्रविण ढकालको सम्पादन ,राजु किराँतीको द्वन्द्व, राम्जी लामिछानेको कोरियोग्राफी , तारा देवी लिम्बु निमार्ता रहेको छ । गीतमा समाजिक विषयबस्तुमा निमार्ण गरिएको र समाज भित्रको कथाहरुलाई चै लिएर निमार्ण गरिएको छ । यस अगाडि पनी चलचित्रहरू निर्माण गरी नेपाली चलचित्र क्षेत्रमा अलग पहिचान बनाएका निर्देशकले समाजिक विचार धारामा चलचित्रको निमार्ण गर्ने एक सशक्त निर्देशकको रुपमा उदय सुब्बा रहेका छन ।

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १४:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid