May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

नेपाली चलचित्र ’दुई कदम’को टिजर सार्वजनिक

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १४:४३
नेपाली चलचित्र ’दुई कदम’को टिजर सार्वजनिक

काठमाडौं, असोज २८ ः नेपाली चलचित्र ’दुई कदम’को टिजर सार्वजनिक गरिएको छ। उदय सुब्बा द्वारा निर्देशित र समाजिक विषयबस्तुमा निर्मित सो चलचित्रको टिजर आज टिजर सार्वजनिक गरिएको हो।

दयाराम घिमिरेले कथा तथा पटकथा लेखेका हुन् । अजम्बरी फिल्म्स प्रालिको ब्यानरमा निर्माण गरिएको ‘दुई कदम’ निर्देशक उदय सुब्बा, ब्लेसन विक्रम राई , प्रेम सुब्बा,गौरव पहारी,सुनिल थापा,कविता आले , बुद्धि तामाङ, विमला लिम्बु , जिवन लिम्बु चन्दा दाहाल , अर्जुन गुरुङ लगायतको अभिनय रहेको छ। साथै नव कलाकारमा इयोन लिम्बु र सिमोन गिरीको नव प्रस्तु्तीमा अभिनय रहेको छ ।

चलचित्रका अगीतमा संगीतकार विकाश चौधरीले संगीत भरेका छन् ।मुस्ताङ, धरान र इलाम, तेह्रथुममा छायाँकन गरिएको छ । विक्रम डिसी को छायांकन,प्रविण ढकालको सम्पादन ,राजु किराँतीको द्वन्द्व, राम्जी लामिछानेको कोरियोग्राफी , तारा देवी लिम्बु निमार्ता रहेको छ । गीतमा समाजिक विषयबस्तुमा निमार्ण गरिएको र समाज भित्रको कथाहरुलाई चै लिएर निमार्ण गरिएको छ । यस अगाडि पनी चलचित्रहरू निर्माण गरी नेपाली चलचित्र क्षेत्रमा अलग पहिचान बनाएका निर्देशकले समाजिक विचार धारामा चलचित्रको निमार्ण गर्ने एक सशक्त निर्देशकको रुपमा उदय सुब्बा रहेका छन ।

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १४:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।