November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

रिगललाई अदालतमा उपस्थित गराइयो

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १0:४३
रिगललाई अदालतमा उपस्थित गराइयो

नेपालगञ्ज -बांके प्रहरीले रिगल भनिने योगराज ढकाललाई अदालतमा उपस्थित गराएको छ । हिजो सेतुबिक चोकबाट पक्राउ गरिएको रिगललाई प्रहरीले एक दिन जिल्ला प्रहरी कार्यालयमा राखेर अदालतमा बुझाएको हो ।

बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीले प्रहरीले रिगललाई १० बजे अदालत खुल्ने बित्तिकै पठाएको जानकारी दिए। अब अदालतले उनलाई कारागार पठाउने छ।

रिगललाई बांके कारागारमा पठाएमा त्यही मुद्दामा कारागारमा रहेकासंग झडप हुन सक्ने धेरैले आकलन गरेका छन्। किनकी झडपकै डरले यसअघि रिगललाई नेपालगञ्ज ल्याउन दिइएको थिएन। २०७२ असार २८ गते चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगललाई सर्वस्वसहित कैद सजाय भएको छ।

संविधान दिवसका दिन राष्ट्रपतिबाट माफी पाएपछि रिगल छुटेका थिए। चेतनकी श्रीमती भारती मान्धरले आममाफी बदरको माग गरेर सर्वाेच्च गएपछि अदालतले आममाफीलाई उल्ट्याइदिएको थियो।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १0:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्