May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

छोरीको अन्नप्राशनमा सिटिजन लाईफको विमा पोलेसी उपहार

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १६:0७
छोरीको अन्नप्राशनमा सिटिजन लाईफको विमा पोलेसी उपहार

भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं ९ गाँखुका सन्तोष खडका र श्रीमती सृजना खडकाले आफ्नी छोरिको अन्नप्रासनको अवसरमा सिटिजन लाइफको बीमा पोलिसी उपहार दिएका छन् । पछिल्लो समय केक काट्ने र विभिन्न उपहार दिने विकृत प्रचलन चलिरहेको अवस्थामा खडका दम्पतिले भने आफ्नो छोरीलाई बीमा पोलिसी उपहार दिएका हुन् ।
सिटिजन लाईफको बाल भविष्य योजना अन्तर्गत आफ्नी ६ महिनाकी छोरीको जीवन विमा गराएर अन्नप्राशनको शुभ साईतमा पोलेसी फाईल उपहार स्वरुप दिएका छन् । फजुल खर्च र विकृत प्रबृत्तिलाई निरुत्साहित गर्दै सुरक्षित भविष्यको लागि इन्स्युरेन्स गराएका हुन् ।
सिटिजन लाईफ इन्स्युरेन्सको बाल भबिष्य योजनामा पाँच वटा अतिरिक्त सुबिधा रहेका छन् । बीमाको माध्यमले बचत सङ्गसङ्गै आफ्नो जीबनमा आइपर्ने आर्थिक जोखिम समेत बहन गर्ने भएकाले सिटिजनको बाल भबिष्य योजना अभिभावकको छनोटमा पर्ने गरेको छ ।
मेहनती, परिश्रमी र लगनशिल सन्तोष खडका व्यापार व्यावसायमा व्यस्त रहनु हुन्छ । उनी सफल व्यावसायि हुन । अन्नप्राशन कार्यक्रममा सिटिजन लाईफ ईन्स्योरेन्सका सिनियर एजेन्सी मेनेजर सुरेश बाबू जमरकट्टेल, एजेन्सी मेनेजर द्वय हरेराम खडका र ध्रुव पराजुली उपस्थित हुनु हुन्थ्यो । कमाउनु भन्दा वचत गर्नु ठूलो कुरा हो । आजको वचतले भोलिको हाम्रो भविस्य सुखमय बनाउनको लागि हरेक मान्छेलाई आफ्नो कमाई अनुसारको जीवन विमा आवश्यक पर्ने कुरा सुरेश बाबू जमरकट्टेलले बताउनु भयो ।
बालबच्चाको पठनपाठन र भविस्यमा आई पर्ने आर्थिक जोखिमको भारलाई कम गर्न आजैबाट हामीले वचत गर्ने बानी गर्यौ भने भोलिलाई सहज हुन्छ र वचतको सबै भन्दा राम्रो माध्यम भनेको जीवन विमा नै हो भन्ने हामी सबैले बुझ्नु आवस्यक छ । सबैको रोजाईमा पर्ने सिटिजन लाईफ ईन्स्योरेन्समा बाल भविश्यका साथै अरु ४ वटा उत्कृष्ट विमा योजनाहरु रहेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १६:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।