sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रधानाध्यापक मृत्यु प्रकरणको छानबिनको माग गर्दै मिर्चैयामा प्रदर्शन

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० ११:४८
प्रधानाध्यापक मृत्यु प्रकरणको छानबिनको माग गर्दै मिर्चैयामा प्रदर्शन

सिरहा । सिरहाको गोलबजार नगरपालिकाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकको मृत्यु प्रकरणको सूक्ष्म छानबिन गर्न माग गर्दै परिवार र स्थानीयले चक्काजाम गरेका छन् ।

उनीहरूले मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध पारी प्रदर्शन गरिरहेका छन् । गोलबजार नगरपालिका-३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक सञ्जीवकुमार साह आफ्नै विद्यालयमा आइतबार बिहान मृत भेटिएका थिए ।

मिर्चैया नगरपालिका-६ का साह पासो लागेको स्थानमा रगत देखिएकाले आत्महत्या नभई हत्या भएको परिवारको आरोप छ । परिवारजनले घटनाको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने र उचित न्याय पाउनुपर्ने माग गरेका छन् ।

साहको शव पोस्टमार्टमका लागि टिचिङ्ग हस्पिटल काठमाडौं लगिएको छ । यता, प्रहरीले अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट आत्महत्याको संकेत देखिए पनि अनुसन्धान जारी रहेको जनाएको छ ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २०, २०८० ११:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid