sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दीपेन्द्र जुटे नयाँ फिल्मको तयारीमा

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १३:२0
दीपेन्द्र जुटे नयाँ फिल्मको तयारीमा

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद २ भष्मे डन’ अहिले प्रदर्शनरत छ । गत ४ कार्त्तिकबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्मले राम्रो व्यवसाय गर्न सफल भएको छ । एक फिल्म प्रदर्शनरत रहेकै समय निर्देशक खनाल भने नयाँ फिल्मको तयारीमा जुटेका छन् । उनी अहिले फिल्म ‘मेयर’ बनाउने तयारीमा जुटेका हुन् । जसको प्रि प्रोडक्सन कार्य भइरहेको छ । तिहार लगतै छायाङ्कनमा निस्कने फिल्मको अहिले कलाकार छनौट भइरहेको छ ।

फिल्मको कलाकार रु प्राविधिक पक्ष एक कार्यक्रम सहित सार्वजनिक गर्ने निर्माण युनिटले जानकारी दियो । देशका एक चर्चित मेयरबाट प्रभावित भएर फिल्म निर्माण हुन लागेको पनि चर्चा छ । ‘मेयर’पछि दीपेन्द्रले आफ्नो सफल फिल्म ‘आमा’को दोस्रो शृङ्खला निर्माण गर्नेछन् ।हुन दीपेन्द्र अहिले हिट फिल्म ‘आमा’को सिक्वेल ‘आमा २’को तयारीमा पनि छन् । उनी स्वयंको लेखन तथा निर्देशन रहने फिल्मको निर्माण शर्मिला पाण्डेले गर्नेछिन् । केही दिनअघि दुवैले भिडियो सन्देशमार्फत फिल्म ‘आमा २’ निर्माण घोषणा गरेका थिए ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १३:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid