May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

५ महिनामै वाणिज्य विभागका महानिर्देशकलाई हटाइयो

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १३:५0
५ महिनामै वाणिज्य विभागका महानिर्देशकलाई हटाइयो
  • ५ महिनामै वाणिज्य विभागका महानिर्देशकलाई हटाइयो 
  • महानिर्देशक गजेन्द्र ठाकुरलाई मन्त्रालयमा तानियो 

काठमाडौं ।।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ५ महिनामै वाणिज्य विभागका महानिर्देशकलाई हटाएको छ । मुख्य चाडपर्वको मुखैमा बजार अनुगमन तीव्र बनाउनु पर्ने बेला मन्त्रालयले विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई मन्त्रालयमा तानेको हो ।

वाणिज्य विभागका महानिर्देशक ठाकुरसहित बजार अनुगमन शाखा प्रमुख समेतको सरुवा भएको विभागले जनाएको छ । ‘विभागका महानिर्देशक ठाकुर, अनुगमन शाखा प्रमुख उपसचिव होमनाथ भट्टराई लगायतको मन्त्रालयमा सरुवा भएको छ,’ विभाग स्रोतले भन्यो । २७ चैतमा ठाकुर विभागको मानिर्देशक नियुक्त भएका थिए ।

आफ्नो कार्यकाल ५ महिना २९ दिन पुगेकै दिन ठाकुर सरुवामा परेका हुन् । ठाकुरलाई मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखामा पठाइएको छ ।

 

 

 

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १३:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।