sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मिठाईमा रङ हाले कडा कारवाही गर्ने

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १७:२३
मिठाईमा रङ हाले कडा कारवाही गर्ने
  • तोकिएको मात्रा र विधि विपरित रंगको प्रयोग गर्न निर्देशन
  • जथाभावी रंग प्रयोग गरेमा नियमबमोजिम कारबाही गर्ने

पोखरा ।।

पोखरा महानगरपालिकाले मिठाईलगायतका खाद्य पदार्थमा तोकिएको मात्रा र विधि विपरित रंगको प्रयोग गर्न निर्देशन दिएको छ । महानगरपालिकाले आज सूचना प्रकाशित गर्दै खाद्य नियमावली २०२७ ले खाद्य पदार्थमा खाद्य रंग प्रयोगमा निषेध गरेको र यस्ता वस्तुको सेवनले स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकोले तोकिएबमोजिम मात्र रंग प्रयोग गर्न भनेको हो ।

‘रंग प्रयोग गरी पकाइएका खाद्य वस्तुहरु सेवन गर्दा तथा खाद्य वस्तुमा भएको परिवर्तनले स्वास्थ्यमा गम्भीर असर (एलर्जी तथा क्यान्सरजस्तो घातक रोग) हुने हुँदा खाद्य नियमावली २०२७ ले पकाएर खानुपर्ने खाद्य पदार्थमा स्वीकृत खाद्य रंग समेत निषेध गरेकाले तोकिएका खाद्य वस्तुमा तोकिएबमोजिम मात्र रंग प्रयोग गर्न अनुरोध छ,’ सूचनामा भनिएको छ ।महानगरले स्वीकृत खाद्य रंगबाहेक अन्य अखाद्य रंगहरु प्रयोग नगर्न आग्रह गर्दै यस्तो कार्य गरेको पाइएमा नियमबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ । त्यस्तै, उपभोक्ता तथा व्यवसायीलाई आफ्नो स्वास्थ्यमा असर पर्ने रंग मिलाइएका वस्तु उपभोग नगर्न नगराउन पनि भनिएको छ ।

 

  • साझा परिवेश
  • बुधबार, कार्तिक २२, २०८० १७:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid