sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

स्तनपानसँग जोडिएका केही मिथक

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १0:५६
स्तनपानसँग जोडिएका केही मिथक

एजेन्सी । बच्चा जन्मिएपछि हरेक आमाले उसलाई स्तनपान गराउँछन् । स्तनपानसँग जोडिएका केही त्यस्ता असत्य कुराहरू छन् जसलाई हरेक महिलाले सजिलै विश्वास गर्दछन् ।

आज जानौँ त्यस्तै स्तनपान सम्बन्धी सुन्दै आएका कुरा जसको सत्यतासँग कुनै सम्बन्ध छैन ।

आमाको दूध शिशुका लागि भरपुर पोषण हुन्छ, जसले कुनै पनि बिमारीहरूसँग बच्चाको रक्षा गर्ने गर्छ । कतिपयलाई यो दुधले मात्र पुग्दैन वा आमाको दुधमा मात्र पोषण पुग्दैन भन्ने लाग्छ ।

आमाले खाएको दूधको माध्यमबाट सिधै बच्चामा जान्छ भन्ने कुरा धेरैले विश्वास गर्छन् । यो कुरा एकदमै सामान्य छ कि धेरै मानिस यो कुरामा आँखा बन्द गरेर विश्वास गर्छन् । यो पूर्ण रूपमा सत्य छैन, स्तनपान एउटा हर्मोनल प्रक्रिया हो ।

स्तनपानको समयमा औषधी सेवन गर्नाले बच्चाको स्वास्थ्यमा कुनै पनि सम्बन्ध हुँदैन । यदि डाक्टरले स्तनपान गरिरहेका महिलालाई कुनै औषधी खान भन्नुभएको छ भने नियमित रूपमा खान सक्नुहुन्छ ।

कुनै पनि विमार वा रोग लाग्दैमा स्तनपान गराउनु हुँदैन भन्ने खालको अपत्यारिलो कुरालाई पनि सजिलै आमाहरूले स्विकार्छन् । जबकि यो रोग वा कस्तो बिमारी छ त्यसमा भर पर्छ । यदि डाक्टरले स्तनपान नगराउन भनेमा मात्र नगर्नुहोस् ।

यो कुरामा पनि कुनै सत्यता छैन कि बच्चालाई स्तनपान गराइरहेको बेला आमाले एकदमै सादा खाना मात्र खानुपर्छ । हरेक खालको खानाहरू खायो भने बच्चालाई पनि भरपुर पोषण प्राप्त हुन्छ ।

यदि तपाईँलाई स्तनपानका क्रममा दुखाई महसुस हुन्छ भने यो गलत तरिकाले दूध खुवाउने तरिकाले हुन्छ । त्यसैले विशेषज्ञबाट सल्लाह लिनुहोस् ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० १0:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid