sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इजरायलको आक्रमणले गाजाको प्रमुख अस्पताल नै बन्द

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० १३:0७
इजरायलको आक्रमणले गाजाको प्रमुख अस्पताल नै बन्द
  • गाजा सहरको प्रमुख अस्पताल अल शिफा बन्द
  • सर्जिकल थिएटरमा कम्तीमा २० नवजात शिशु 
  • आक्रमणमा एक हजार २०० भन्दा बढी मानिसको मृत्यु

काठमाडौं ।।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजा सहरको प्रमुख अस्पताल अल शिफा बन्द भएको जनाएको छ । डब्ल्यूएचओले अस्पताल क्षेत्रमा भइरहेको लगातारको बम विस्फोट र आक्रमणले पहिले नै जटिल अवस्थामा रहेको अस्पताललाई संकटपूर्ण बनाएको बताएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले अस्पतालभित्र दुई हजार ३०० भन्दा बढी मानिस रहेको बताएको छ  । बीबीसीले त्यहाँको सर्जिकल थिएटरमा कम्तीमा २० नवजात शिशु रहेको जनाएको छ ।

इजरायली सेनाले अस्पतालबाट बच्चाहरूलाई सुरक्षित ठाउँमा सार्न मद्दत गर्ने बताएको छ । तर, अस्पतालमा विद्युत कटौती भएको कुरा अस्वीकार गरेको छ  । इजरायलका राष्ट्रपति इसाक हर्जोगले अस्पताल भवनमुनी हमासको अखडा रहेको बताएका छन् । हमासले यो आरोप अस्वीकार गरेको छ ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा एक हजार २०० भन्दा बढी मानिसको मृत्यु भएको र २०० भन्दा बढीलाई बन्धक बनाइएको इजरायलले जनाएको छ । गाजामा ११ हजारभन्दा बढीको ज्यान गएको र त्यसमा चार हजार ५०० भन्दा बढी बालबालिका भएको बताइएको छ ।

 

 

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० १३:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid