May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

सिरहामा आगलागीबाट १७ लाखको क्षति

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १६:४५
सिरहामा आगलागीबाट १७ लाखको क्षति
  • राधाकृष्ण मन्दिर टोलमा कपडा गोदाममा आगलागी
  • साहको कपडा गोदाममा आगो लाग्यो 
  • १७ लाख बराबरको धनमाल नष्ट

काठमाडौं ।।

सिरहाको गोलबजार नगरपालिका–६, राधाकृष्ण मन्दिर टोलमा कपडा गोदाममा आगलागी भएको छ । सोही ठाउँ बस्ने ३७ वर्षीय दुर्गेशकुमार साहको कपडा गोदाममा बुधबार राति आगलागी भएको हो । आगलागीबाट गोदामभित्र रहेका लत्ताकपडा समेत जलेर करिब १७ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।  विद्युत्को तार सर्ट भइ गोदाममा आगलागी भएपछि इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र वेस क्याम्प गोलबजारबाट खटिएको टोली, स्थानीय र दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो ।

 

 

 

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३०, २०८० १६:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।