May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

९ जना आईसीयूमा, ५ को शल्यक्रिया हुँदै

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १३:१४
९ जना आईसीयूमा, ५ को शल्यक्रिया हुँदै
  • कीर्तिपुर अस्पतालमा उपचाररत उर्लाबारी आगलागी घटनाका
  • आगलागी घटनाका घाइतेमध्ये पाँचजनाको आज शल्यक्रिया हुँदै
  • शल्यक्रिया गर्नेहरूलाई भने केही दिनपछि डिस्चार्ज गर्न सकिने

काठमाडौं ।।

कीर्तिपुर अस्पतालमा उपचाररत उर्लाबारी आगलागी घटनाका घाइतेमध्ये पाँचजनाको आज शल्यक्रिया हुँदै छ । घटनाका घाइतेमध्ये कम सिकिस्त अवस्थामा रहेका पाँचजनाको शल्यक्रिया गर्न लागिएको अस्पताल निर्देशक डा. शंकरमान राईले बताए । “घाइतेमध्ये शल्यक्रिया गर्न मिल्ने पाँचजनाको आज शल्यक्रिया गर्दै छौँ, आईसीयूमा राखिएका ९ जनाको उपचार धेरै लम्बिनसक्छ,” डा. राईले भने । आज शल्यक्रिया गर्नेहरूलाई भने केही दिनपछि डिस्चार्ज गर्न सकिने उनले बताए ।

 

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १, २०८० १३:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

छुटाउनुभयो कि?