December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

बुनु श्रेष्ठको आवाजमा ‘नाईं भन्दा नि मान्दैन’

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १४:५0
बुनु श्रेष्ठको आवाजमा ‘नाईं भन्दा नि मान्दैन’

काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा गायिका बुनु श्रेष्ठको पहिचान बेग्लै छ। आफ्नो गायिकी मार्फत गीत संगीतमा बुनुको निरन्तरता कायमै छ। उनले हालसालै मात्र एउटा नयाँ गीत बजारमा ल्याएकी छिन्।

केही दिन अघि उनले ‘नाईं भन्दा नि मान्दैन’ बोलको गीत रिलिज गरेकी हुन्। गीतमा बाबुल गिरीको शब्द अनि संगीत रहेको छ। बुनुको सुमधुर आवाज गीतमा सुन्न सकिन्छ। मेलोडियस छ गीत। सुन्दा आनन्द लाग्छ।

यता भिडियो कुरा गर्दा सामान्य बनाइएको छ। स्टुडियो भर्सन शैलीमा निर्माण गरिएको भिडियोमा बुनु फिचर्ड छिन्। दिपेश बस्नेतले भिडियो छायांकन र सम्पादन गरेका छन्।भने निर्देशन सुरेन बसेलले गरेका हुन्।

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १४:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।