sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मकवानपुरमा ३४ बिगाहाको गाँजा प्रहरीद्वारा नस्ट

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १२:३४
मकवानपुरमा ३४ बिगाहाको गाँजा प्रहरीद्वारा नस्ट
  • १५ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा प्रहरीले फडानी
  • प्रहरीले एकैदिन उक्त क्षेत्रफलको गाँजा फडानी गर्यो 
  • गाँजा लगाइने प्रवृत्ति बढेपछि फडानी गर्न प्रहरी टोली परिचालित

मकवानपुर।।

मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३४ बिगाहा १५ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा प्रहरीले फडानी गरेको छ। सोमबार गाँजा फडानीमा खटिएको मकवानपुर प्रहरीले एकैदिन उक्त क्षेत्रफलको गाँजा फडानी गरेको हो। राक्सिराङ गाउँपालिका वडा नम्बर-६ को बान्द्राङ, सिराधुनी, वडा नम्बर-८ को गैरीडाँडा, गढीडाँडा क्षेत्रमा २० बिगाहा १५ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

यस्तै, कैलाश गाउँपालिका वडा नम्बर-१ को धुसाहा, डाँडाखर्क, भोर्लाडाँडा, डाँडाबारी र वडा नम्बर-२ को बैकुण्ठडाँडा, जलेखु एरियामा १४ बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरेर नष्ट गरिएको भण्डारीले बताए। मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिका गाँजा उत्पादनको हटस्पटको रूपमा परिचित छ। व्यावसायिक रूपमै गाँजा लगाइने प्रवृत्ति बढेपछि फडानी गर्न प्रहरी टोली परिचालित भएको हो। दुवै गाउँपालिकामा प्रहरी निरिक्षकको कमाण्डमा ५०/५० जनाको प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक भण्डारीले जानकारी दिए।

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १२:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid