November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

धुलिखेलमा आगलागी ९ लाखको क्षति

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १२:४६
धुलिखेलमा आगलागी ९ लाखको क्षति
  • काभ्रेको धुलिखेलमा आगलागी
  • ९ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट
  • दमकलको सहायतामा ३  घण्टापछि नियन्त्रण

काभ्रे ।। 

काभ्रेको धुलिखेलमा आज बिहान भएको आगलागीबाट नौ लाख रुपैयाँ बराबरको क्षति भएको छ। धुलिखेल नगरपालिका (११ बाँनियाछाप बस्ने बलराम धितालको ढुंगा, माटो र जस्ताले छाएको ३ तल्ले घरमा आगलागी हुँदा नौ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

मंगलबार बिहान ४ बजेदेखि सुरु भएको आगलागी दमकलको सहायतामा तीन घण्टापछि नियन्त्रणमा आएको थियो।आगलागीमा परेर पिठो पिस्ने मेसिन, हाते ट्याक्टर, भुसा काट्ने मेसिन, ७० मुरी मकै, तीन मुरी तोरी, तीन मुरी गहुँ, दुई मुरी धान, जै घाँस १ मुरी, लत्ताकपडा, पराल लगायतका बस्तु जलेर नष्ट भएको छ। आगलागीको कारण खुलेको छैन।

 

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १२, २०८० १२:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्