November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

चिकित्सकको सिफारिस बिना औषधि बिक्री गरे कारबाही

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० १२:२४
चिकित्सकको सिफारिस बिना औषधि बिक्री गरे कारबाही
  •  सिफारिस बिना एन्टिबायोटिक औषधि बिक्री गरेमा कारबाही
  • चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्न अनुरोध 
  • औषधिलाई बिना ‘प्रेस्क्रिप्सन’ बिक्री गर्न नपाइने 

काठमाडौं ।।

औषधि व्यवस्था विभागले चिकित्सकको सिफारिस बिना एन्टिबायोटिक (समूह क र ख) का औषधि बिक्री गरेमा कारबाही हुने जनाएको छ । विभागले गरेको फार्मेसी अनुगमनका क्रममा सिफारिस बिना बिक्री भइरहेको पाइएकाले आगामी दिनमा यस्तो कार्य गर्नेलाई कारबाही हुने जनाएको छ । चिकित्सकको सल्लाहबिना यस प्रकारका औषधि खरिद गरी सेवन नगर्न पनि विभागले सबैमा अनुरोध गरेको छ ।

एन्टिबायोटिक जथाभावी प्रयोग गर्दा शरीरमा रोग प्रतिरोधी क्षमतामा ह्रास ल्याइ कतिपय अवस्थामा औषधिले काम नगरेको पनि विभिन्न अध्ययनले देखाएको विभागको भनाइ छ । औषधि ऐन २०३५ को दफा १७ मा समूह ‘क’ र ‘ख’ का एन्टिबायोटिक औषधिलाई बिना ‘प्रेस्क्रिप्सन’ बिक्री गर्न नहुने सूचीमा राखिएको छ ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १५, २०८० १२:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्