sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राप्रपा प्रवेश गरे एमाले कोशी प्रदेश कमिटी सदस्य किशोर कार्की

  • साझा परिवेश
  • सोमवार, मंसिर १८, २०८० १६:१६
राप्रपा प्रवेश गरे एमाले कोशी प्रदेश कमिटी सदस्य किशोर कार्की

 

नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य किशोरकुमार कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्।

कार्कीलाई राप्रपा अध्यक्ष लिङ्देनले पार्टीमा भित्र्याएका हुन्। प्रवक्ता मोहन श्रेष्ठका अनुसार एमाले प्रदेश कमिटी सदस्य कार्की आइतबार राप्रपा प्रवेश गरेका हुन्। केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष लिङ्देनले सदस्यता दिएर कार्कीलाई पार्टीमा भित्र्याएका थिए।

राप्रपा प्रवेश गरेका कार्की ब्लास्टका प्रबन्ध निर्देशक समेत हुन् । केही दिनअघि लिङ्देनले कार्कीलाई उनै घरमा पुगेर भेटघाट गरेका थिए । कार्की नेकपा एमालेका सक्रिय बफेदार सदस्य  थिए । गत शालको प्रदेश र केन्द्रीय चुनावमा सभासद छनोटमा विवाद भए सङै कार्कीको मन दुखेको थियो । एमालेको प्रदेश कमिटी सदस्य हुँदा कार्कीलाई पार्टीले निलम्बन गरेको थियो ।

गत वर्षको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि जनाएर मनोज कुमार मेन्याङ्बोलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएपछि कार्कीलाई एमालेले कारबाही गरेयता उनी एमालेको गतिविधिमा संलग्न छैनन् ।

राप्रपाले अध्यक्ष लिङ्देनलाई भूगोल केन्द्रित आन्तरिक अभियानका लागि धरान उपमहानगरपालिका क्षेत्रमा खटाएको थियो।

  • साझा परिवेश
  • सोमवार, मंसिर १८, २०८० १६:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid