sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चर्चित टिभी शो सीआईडीका इन्स्पेक्टर फ्रेडरिकको निधन

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १२:३६
चर्चित टिभी शो सीआईडीका इन्स्पेक्टर फ्रेडरिकको निधन

मुम्बई । सोनी टिभीको चर्चित टिभी शो सीआईडीमा इन्स्पेक्टर फ्रेडरिकको भूमिका निभाएका अभिनेता दिनेश फडणीसको निधन भएको छ । यो कुराको पुष्टि दिनेशका साथी र को-स्टार दयानन्द शेट्टीले गरेका छन् ।

दयानन्द शेट्टीले सीआईडी ​​शोमा इन्स्पेक्टर दयाको भूमिका निभाएका थिए । दयानन्दले भने, ‘दिनेश लामो समयदेखि बिरामी थिए । उनलाई हृदयाघात भएको थिएन । स्वास्थ्यमा केही समस्या थियो । उनी आफै अस्पताल गएर भर्ना भए । भर्ना भएपछि उपचार गर्न थालेपछि अन्य जटिलताहरू देखिन थाले।’

रिपोर्टका अनुसार ५७ वर्षीय दिनेशको मृत्युको कारण मल्टिपल अर्गेन फेलियर भनिएको छ । उनले सोमबार राति करिब १२ बजे मुम्बईको तुङ्गा अस्पतालमा अन्तिम सास लिए। उनको अन्तिम संस्कार मंगलबार दिउँसो मुम्बईको बोरिवली इस्टमा गरिने छ।

दिनेश फडणीसले सन् १९९८ मा सुरु भएको टेलिभिजन कार्यक्रम सीआईडीबाट विशेष पहिचान पाएका थिए । सुरुका केही एपिसोडहरूमा उनले कठोर पुलिस इन्स्पेक्टर फ्रेडरिक्सको भूमिका खेले । यद्यपि पछि उनी हास्य कलाकारको रूपमा परिचित हुन थाले।

यो शो सन् २०१८ सम्म सोनी टिभीमा प्रसारण भएको थियो। कोभिड लकडाउनको समयमा पनि, सीआईडीका केही एपिसोडहरू पुनः प्रसारण गरिएको थियो। टिभी शो बाहेक, दिनेश मराठी फिल्महरूमा काम गरेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर १९, २०८० १२:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid