May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

सविताले पाइन् अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० ११:११
सविताले पाइन् अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार
  • उप्रेती साहसी महिला पुरस्कार-२०२३’ बाट सम्मानित
  • उप्रेतीले ‘इन्टरनेसनल वुमन अफ करेज अवार्ड’ ग्रहण गरिन्
  • अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सम्मान गरियो 

काठमाडौं ।।

सामाजिक अभियन्ता सविता उप्रेती ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार-२०२३’ बाट सम्मानित भएकी छन् । अटिजम भएका बालबालिकाको सेवामा लामो समयदेखि काम गर्दै आएकी उनलाई भारतीय मानवअधिकार परिषद्ले सो सम्मान प्रदान गरेको हो । अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आइतबार भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा उप्रेतीले ‘इन्टरनेसनल वुमन अफ करेज अवार्ड’ ग्रहण गरिन् ।

अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय योगदान गरेबापत उनलाई सो सम्मान प्रदान गरिएको जनाइएको छ । भारतीय मानवअधिकार परिषद्ले मानवअधिकार र शान्तिका निम्ति योगदान पुर्याउने मध्ये एकजनालाई यो पुरस्कार प्रदान गर्दै आएको छ । विगत १३ वर्षदेखि उप्रेतीले विशेष स्कुल र पुनर्स्थापना केन्द्र स्थापना गरी अटिजम भएका बालबालिकाका निम्ति सेवा दिँदै आएकी छन् ।

 

  • साझा परिवेश
  • सोमवार, मंसिर २५, २०८० ११:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।