sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गठबन्धनले राष्ट्रियसभामा एमालेलाई सिट छुट्याउने हल्ला मात्र हो : एमाले

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० १४:२३
गठबन्धनले राष्ट्रियसभामा एमालेलाई सिट छुट्याउने  हल्ला मात्र हो :  एमाले

नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले एमालेलाई केही सिट छुट्याउने विषय हल्ला भएको बताएको छ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादीले यस्तो हल्ला फिँजाएको आरोप लगाए। बुधबार साँझ ५ बजे एमालेसँग गठबन्धन दलहरुको बैठक बस्ने भन्ने विषय पनि हल्ला मात्र भएको उनको भनाइ छ। ‘हामीलाई अहिलेसम्म केही थाहा छैन। यो हल्ला मात्र हो,’ उपमहासचिव ज्ञवालीले भने।

राष्ट्रियसभाका लागि एमालेले कसैसँग सिट पनि नमागेको उनको भनाइ छ। एमालेलाई गठबन्धनले सिट छुट्याएको कुरा बाहिर आएको छ भन्ने विषयमा उनले भने, ‘कहिलेकाहीँ माओवादीका साथीहरुले यस्तै हल्ला फैलाउने गुर्नुहुन्छ। त्यही हल्ला होला।’

माओवादीका महासचिव देव गुरुङले पनि बैठक बस्ने र एमालेलाई सिट छुट्याउने विषय थाहा नभएको बताए।राष्ट्रियसभामा रिक्त हुने १९ सिटमा एमालेलाई पनि केही सिट दिने विषयमा गठबन्धनभित्र छलफल भइरहेको बताइएको छ।

गठबन्धन भए १९ सिटमा एमालेले एक सिट पनि जित्न नसक्ने अवस्था छ।

  • साझा परिवेश
  • बुधबार, पुस १८, २०८० १४:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid