sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आफ्नै कार्यकक्षमा कुटिए मेनपावर व्यवसायी

  • साझा परिवेश
  • बिहिबार, पुस १९, २०८० १६:२३
आफ्नै कार्यकक्षमा कुटिए मेनपावर व्यवसायी

काठमाडौँ । एक मेनपावर व्यवसायीमाथि निर्घात कुटपिट भएको छ । टोखा नगरपालिका–५ बसुन्धाराका सञ्चालक देव कुमार खोखालीमाथि कुटपिट भएको हो ।

आफ्नै कार्यकक्षमा रहेका बेला पीडितको नाममा आएको समूहले उनीमाथि कुटपिट गरेको छ । पीडित संघको नाममा आएको समूहले गम्भीर घाइते हुनेगरी कुटपिट गरेको व्यवसायीहरूले बताएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले पीडितको नाममा आएका गुण्डाहरूको समूहले कुटपिट गरेको बताए । कुनै समस्या आए व्यवसायीबाट कुनै गल्ती भएमा त्यस उपर वैदेशिक रोजगार विभागमा उजुरी गर्ने, क्षतिपूर्ति दिनुपर्ने भए दिने, कामदार झिकाउने लगायतका काम गर्नुपर्नेमा गुण्डाहरू ल्याएर कुटपिट नै गरिएको बताए ।

पीडित संघ नामक वैदेशिक रोजगार ऐन कानुनले नचिनेको संस्थाको अध्यक्ष तथा प्रतिनिधि हुँ भन्दै आएका व्यक्तिहरूले कुटपिट गरेको उनको भनाई छ ।

यसअघि केही समय अगाडि वैदेशिक रोजगार विभाग परिसरभित्रै अर्का व्यवसायीमाथि समेत कुटपिट भएको थियो ।

आफ्ना व्यवसायीहरूमाथि कुटपिट बढेको भन्दै संघले सुरक्षाको माग समेत गरेको छ । व्यवसायीमाथि आक्रमण गर्ने वैदेशिक रोजगार उद्धार श्रमिक संघ नेपाल नामक संस्थामाथि कानुनी कारबाहीको माग गरेको हो ।

  • साझा परिवेश
  • बिहिबार, पुस १९, २०८० १६:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid