sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शान्तिवाटिकामा धर्नामा बसेकाहरूलाई काठमाण्डौ महानगरले हटायाे

  • साझा परिवेश
  • मङ्लबार, माघ २३, २०८० १५:४९
शान्तिवाटिकामा धर्नामा बसेकाहरूलाई काठमाण्डौ महानगरले हटायाे

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको नगर प्रहरीले शान्तिवाटिकामा धर्नामा बसेकाहरूलाई हटाएको छ । विभिन्न माग राखेर शान्तिवाटिकामा धर्नामा बसेकाहरूलाई आज नगर प्रहरीले हटाएको हो ।

काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले सुरक्षाको कारण देखाउँदै माइतीघर मण्डललाई निषेधित क्षेत्र तोकेपछि मिटरब्याज पीडित, धनुषाकी आरती साहका परिवारलगायतले शान्तिवाटिकामा प्रदर्शन गर्दै आइरहेका थिए । नगर प्रहरीले उनीहरूको समानसमेत बाहिर निकालेर शान्तिवाटिकामा ताला लगाएको छ ।

गएको मङ्सिर ७ गते नेकपा एमाले निकट युवा सङ्घ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा हुने लागेको प्रदर्शनलाई हेरेर काठमाण्डौ जिल्ला प्रशासनले माइतीघरलगायतका क्षेत्रमा जारी गरेको निषेधाज्ञा अझै हटेको छैन ।

  • साझा परिवेश
  • मङ्लबार, माघ २३, २०८० १५:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid