नेकपा एमालेका नेता महेश बस्नेतले पुर्व सचिब भिम उपाध्यायलाई कथित अभियान्ताको रुपमा चित्रण गरेका छन् ।
उनले सामाजिक संजालमा पूर्ब सचिव तथा कथित अभियान्ता भीम उपाध्याय विरुद्ध मेलम्ची खानेपानीको आयोजनामा ४ करोड ११ लाख भ्रष्टाचार गरेको दाबि सहित अख्तियारले मुद्दा दर्ता गरेछ । कथित सदाचारको गफलगाउने भीम उपाध्ययको धोति फुस्किएछ । भनेर लेखेका छन ।
पुर्वासचिब उपाध्याय सहित १८ जना विरुद्व आज अख्तियारले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्द्वा दायर गरेको छ ।